लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज /बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीकी चर्चित गायिका लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज पञ्चै बाजा सार्वजनिक भएको छ । दिपक वसन्त कार्कीको लय र शब्द,स्वर लाली वुढाथोकीको रहेको एल्बमलाई विहानी डिजिटल प्रा.लि ले हालैमात्र बजारमा ल्याएको हो । पञ्चैबाजामा पुलाचौर र भकिम्लीमा रहेको स्वार्गाश्रम धार्मिक क्षेत्रलाई समेटीएको छ । … Continue reading लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज सार्वजनिक (भिडियो सहित)